काठमाडौं । मन्त्रीपरिषद्को नियमित बैठक बिहीबार दिउँसो बस्दैछ । स्थानीय तह सदस्य निर्वाचनका कारण केही समय यता बस्न नसकेको नियमित बैठक आज बस्न लागेकाे हाे ।
बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुने बताइएको छ ।