देशभर वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

<p>काठमाडौं । वैशाख ६ र ७ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । सरकारले ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ उमेरसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने छ । [&hellip;]</p>

काठमाडौं । वैशाख ६ र ७ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । सरकारले ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ उमेरसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने छ ।

 

Share News