५ सय २१ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १० हजार ११५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ४२७ पिसिआर परीक्षणबाट र  एन्टिजेन परीक्षणबाट ९४ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ३ हजार [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १० हजार ११५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४२७ पिसिआर परीक्षणबाट र  एन्टिजेन परीक्षणबाट ९४ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ३ हजार ३९५ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै, सोही अवधिमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

Share News