शुक्रबार २ हजार २१५ जना संक्रमणमुक्त

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ जनाको मृत्यु हुँदा २ हजार २१५ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका २० हजार ९८९ जनाको नमुना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार १७ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ जनाको मृत्यु हुँदा २ हजार २१५ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै देशभरिका २० हजार ९८९ जनाको नमुना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ र तीन हजार ५४२ जनाको एन्टीजेन परीक्षण गर्दा ४६२ गरी एक हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ ।

Share News