बुधबार थप २ हजार ४०१ जनामा संक्रमण, १४ जनाको मृत्यु

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । देशभरिक १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ । मन्त्रालयका अनुसार [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । देशभरिक १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ७ हजार ७७७ जना निको भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ ।

Share News