आइतबार ८ हजार ७०४ जना संक्रमणमुक्त

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ जनाको मृत्यु हुँदा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ६ हजार [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ जनाको मृत्यु हुँदा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै देशभरिका ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हाे ।

Share News