नेपालमा थप एक जनामा देखियो ओमिक्रोन भेरियन्टको संक्रमण

<p>काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले बुधबारको प्रेस ब्रिफिङमा नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिइन् । संक्रमित ५८ वर्षिय पुरुष रहेको र उनी मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उनले बताइन् । यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । [&hellip;]</p>

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले बुधबारको प्रेस ब्रिफिङमा नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

संक्रमित ५८ वर्षिय पुरुष रहेको र उनी मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उनले बताइन् ।

यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् ।

Share News