पूर्व-पराराष्ट्र मन्त्री ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् । उनका अनुसार उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । र, अवस्था सामान्य रहेको छ । साथै, उनले ४ ५ दिन अघिसम्म नजिक रहेका सबैलाई सतर्कता अपनाउन [&hellip;]</p>

काठमाडौं । एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् ।

उनका अनुसार उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । र, अवस्था सामान्य रहेको छ ।

साथै, उनले ४ ५ दिन अघिसम्म नजिक रहेका सबैलाई सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेका छन् । र, लक्षण देखिएमा जाँच गर्न पनि उनले आग्रह गरेका छन् ।

Share News