जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ

<p>काठमाडौं । जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ परेका छन् । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट अजय यादव जोनसोन एण्ड जोनसोनको खोप २० हजार लिइरहेको अवस्थामाम पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जनकपुरको नयाँ बसपार्कबाट रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले [&hellip;]</p>

काठमाडौं । जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ परेका छन् । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट अजय यादव जोनसोन एण्ड जोनसोनको खोप २० हजार लिइरहेको अवस्थामाम पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जनकपुरको नयाँ बसपार्कबाट रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Share News