आज र भोलि तिहारमा घर जानेलाई काठमाडौंको ४ स्थानमा खोप लगाइने

<p>काठमाडौं । आज र भोलि तिहारमा घर जानेलाई काठमाडौंको ४ स्थानमा खोप लगाइने भएको छ । कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो । उक्त स्थानहरुमा बिहान साढे ७ बजेदेखि चार बजेसम्म खोप लगाइने खोप महाशाखाले जानकारी दिएको छ । &nbsp;</p>

काठमाडौं । आज र भोलि तिहारमा घर जानेलाई काठमाडौंको ४ स्थानमा खोप लगाइने भएको छ ।

कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो ।

उक्त स्थानहरुमा बिहान साढे ७ बजेदेखि चार बजेसम्म खोप लगाइने खोप महाशाखाले जानकारी दिएको छ ।

 

Share News