अमेरिकाबाट एक लाख डोज खोप आउँदै

<p>काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । &#8216;सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ&#8217;, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । रासस</p>

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ ।

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । रासस

Share News