बुधबार एक हजार ४३ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८९१ जना कोरोनाभाइरस संक्रमणमक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

Share News