नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै ८ प्रतिशत अर्थात ३ लाख ६५ हजार ८३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित [&hellip;]</p>

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै ८ प्रतिशत अर्थात ३ लाख ६५ हजार ८३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरी २०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News