अब सबै सरकारी अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाइने

<p>काठमाडौं । अब सबै अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार भदौ १ गतेबाट ५० शैयामाथिको सबै सरकारी अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाउने भएको हो । मन्त्रालयले यसको तयारीको लागि सबै सरकारी अस्पताललाई आदेश दिइसकेको छ । यस सेवाको लागि दुई फोकल पर्सन राख्न मन्त्रालयले आदेश दिएको छ । यसअघि [&hellip;]</p>

काठमाडौं । अब सबै अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार भदौ १ गतेबाट ५० शैयामाथिको सबै सरकारी अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाउने भएको हो ।

मन्त्रालयले यसको तयारीको लागि सबै सरकारी अस्पताललाई आदेश दिइसकेको छ । यस सेवाको लागि दुई फोकल पर्सन राख्न मन्त्रालयले आदेश दिएको छ ।

यसअघि खोप प्रमाणीकरण गर्नको लागि सरकारले ४ वटा अस्पताललाई मात्र तोकेको थियो ।

Share News