अब नेपालमा पनि खोप उत्पादन गर्न पाइने, सरकारले दियो अनुमति

<p>काठमाडाैं । अब नेपालमा पिन काेराेना विरुद्दकाे खाेप उत्पादन गर्न पाइने भएकाे छ । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हाे । सरकारकाे याे निर्णयिसँगै अब नेपालमा पनि खाेप [&hellip;]</p>

काठमाडाैं । अब नेपालमा पिन काेराेना विरुद्दकाे खाेप उत्पादन गर्न पाइने भएकाे छ । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हाे ।

सरकारकाे याे निर्णयिसँगै अब नेपालमा पनि खाेप उत्पादन गर्न चाहने कम्पनीहरुले खाेप उत्पादन गर्न पाउनेछन् । नेपालसँगै खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीले पनि अब स्वीकृति पाउनेछन् ।

Share News