देशभर साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने

<p>काठमाडौं । देशभर साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साउन २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हाे । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै असार २९ गतेदेखि संचालन भएकाे खाेप अभियानमा ५५ वर्ष र साेभन्दा माथिका व्यक्तिहश्रलाई पहिलो मात्रा लगाई २१ दिन पुरा भएका अवस्थामा [&hellip;]</p>

काठमाडौं । देशभर साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साउन २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हाे ।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै असार २९ गतेदेखि संचालन भएकाे खाेप अभियानमा ५५ वर्ष र साेभन्दा माथिका व्यक्तिहश्रलाई पहिलो मात्रा लगाई २१ दिन पुरा भएका अवस्थामा दोस्रो मात्रा दिइने जानकारी दिएकाे छ ।

यस्तै मन्त्रालयले खाेप लगाउन बाँकी रहेकाहरुलाई मन्त्रालयकाे वेबसाइट https://vaccine.mohp.gov.np/ मा गई प्रि रजिष्ट्रेसन फारम भर्न अनुराेध पनि गरेकाे छ ।

यस अघि खाेप लगाइएका स्थानबाट नै उक्त दाेस्राे मात्र दिइने मन्त्रालयले जनाएकाे छ ।

Share News