काठमाडौं । लुम्बिनी प्रदेश सरकारले झोलुङ्गे पुल निमार्ण तथा मर्मत गर्न २१ करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।