किसान मिसन कार्यक्रमका लागि १३ करोड बजेट विनियोजन

<p>काठमाडौं । लुम्बिनी प्रदेशले विभिन्न १२ जिल्लामा मिसन कार्यक्रम सञ्चालनका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा अर्थमन्त्री वैजनाथ चौधरीले उक्त कुरा बताएका हुन् । उनका अनुसार तराईका ६ जिल्लामा लसुन प्याज, पहाडका ६ जिल्लामा कागती सुन्तला, पहाडका ६ जिल्ला र बाँके जिल्लामा भेडाबाख्रा, रुपन्देही, [&hellip;]</p>

काठमाडौं । लुम्बिनी प्रदेशले विभिन्न १२ जिल्लामा मिसन कार्यक्रम सञ्चालनका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा अर्थमन्त्री वैजनाथ चौधरीले उक्त कुरा बताएका हुन् ।

उनका अनुसार तराईका ६ जिल्लामा लसुन प्याज, पहाडका ६ जिल्लामा कागती सुन्तला, पहाडका ६ जिल्ला र बाँके जिल्लामा भेडाबाख्रा, रुपन्देही, दाङ र बदिर्यामा बंगुर र १२ वटा जिल्लामा मकै तथा भटमास र आलु मिसनलाई निरन्तरता दिईएको छ ।

किसानको माग अनुसार दालहन र तेलहन मिसन थप गरी अभियानमुखि मिसन कार्यक्रमका लागि १३ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशले सिचाँई लक्षित कार्यक्रमका लागि ३ करोड बजेट विनियोजन गरेको

Share News