कृषिमा प्रदेश १ को दुई अर्ब ९० करोड रुपैयाँ बजेट

<p>काठमाडौं । प्रदेश १ ले कृषिमा २ अर्ब ९० करोड विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषिका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।</p>

काठमाडौं । प्रदेश १ ले कृषिमा २ अर्ब ९० करोड विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषिका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।

Share News