बजेट मार्फत सरकारले ल्याएकाे विद्युतिय साधनकाे निति स्वागतयाेग्य: सुन्दर यातायात

<p>काठमाडाैं । सरकारले आ.व २०७८/७९ काे बजेटमार्फत विद्युतिय साधनकाे उपयाेग प्राेत्साहन गर्न ल्याएकाे नितिलाई सुन्दर यातायात ट्रेडर्सले स्वाग्तयाेग्य रहेकाे जनाएकाे छ । विगत ३ वर्षदेखि नेपालमा नै पहिलाे पटक विद्युतिय सवारी सार्वजनिक गर्दै आएकाे सुन्दर यातयातले सरकारकाे यस नीतिले पेट्राेलियम पदार्थकाे अत्याधिक आयात राेक्न र वतावरण प्रदुषणले मानव स्वास्थ्यमा पारेकाे प्रतिकुल प्रभाव नियन्त्रण गर्न मद्धत [&hellip;]</p>

काठमाडाैं । सरकारले आ.व २०७८/७९ काे बजेटमार्फत विद्युतिय साधनकाे उपयाेग प्राेत्साहन गर्न ल्याएकाे नितिलाई सुन्दर यातायात ट्रेडर्सले स्वाग्तयाेग्य रहेकाे जनाएकाे छ ।

विगत ३ वर्षदेखि नेपालमा नै पहिलाे पटक विद्युतिय सवारी सार्वजनिक गर्दै आएकाे सुन्दर यातयातले सरकारकाे यस नीतिले पेट्राेलियम पदार्थकाे अत्याधिक आयात राेक्न र वतावरण प्रदुषणले मानव स्वास्थ्यमा पारेकाे प्रतिकुल प्रभाव नियन्त्रण गर्न मद्धत गर्ने बताएकाे छ ।

अर्थमन्त्री विष्णु पाैडेलले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै  विद्युतिय सवारीमा लगाएकाे करलाई घटाउँदै २०८८ सम्म सबै सवारीलाई विद्युतियमा रुपान्तरण गरिने बताएका थिए ।

Share News