सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुवेदी र चुडालको नाम अनुमोदन

<p>काठमाडाैं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ। संसदीय सुनुवाई समितिले शुक्रबार सुनुवाई गरी प्रस्तावित नामहरुलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। संसदीय समितिमा दुवै न्यायाधीशविरुद्ध उजुरी परेको थियो। शुक्रबारको संसदीय सुनुवाईमा अनुमोदन भएका दुवै न्यायाधीशहरुले सर्वोच्च अदालतमा आफ्नो न्याय सम्पादन र प्रतिवद्धताबारे धारणा राखेका [&hellip;]</p>

काठमाडाैं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ।

संसदीय सुनुवाई समितिले शुक्रबार सुनुवाई गरी प्रस्तावित नामहरुलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। संसदीय समितिमा दुवै न्यायाधीशविरुद्ध उजुरी परेको थियो।

शुक्रबारको संसदीय सुनुवाईमा अनुमोदन भएका दुवै न्यायाधीशहरुले सर्वोच्च अदालतमा आफ्नो न्याय सम्पादन र प्रतिवद्धताबारे धारणा राखेका थिए।

Share News