दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिए

<p>काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ । नेपालमा आजसम्म २२ लाख ८९ [&hellip;]</p>

काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ ।

नेपालमा आजसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०२ जना निकाे भएसँगैं हालसम्म २ लाख ७३ हजार ७४२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३०३६ पुगेकाे छ ।

Share News