सप्तरीमा आजदेखि निषेधाज्ञा जारी

<p>काठमाडाैं । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आजबाट लागु हुने गरी साउन २६ गतेसम्म का लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो । सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ [&hellip;]</p>

काठमाडाैं । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आजबाट लागु हुने गरी साउन २६ गतेसम्म का लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो ।

सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।

 

Share News