प्रहरी प्रधान कार्यालयका कुल २७ जनामा कोरोना पुष्टि

<p>काठमाडौं । नेपाल प्रहरी मुख्यालयका कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार मुख्यालयका थप २३ जनामा संक्रमण पुष्टि भएसँगै कुल २७ जनामा संक्रमण पुष्टि भएकाे प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए । आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरूमा मेकानिक्स, चालक र मेसमा काम गर्ने कर्मचारी रहेको शाहीले बताए । उनीहरुलाई बलम्भुस्थित काेभिड अस्पतालमा [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरी मुख्यालयका कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार मुख्यालयका थप २३ जनामा संक्रमण पुष्टि भएसँगै कुल २७ जनामा संक्रमण पुष्टि भएकाे प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए ।

आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरूमा मेकानिक्स, चालक र मेसमा काम गर्ने कर्मचारी रहेको शाहीले बताए । उनीहरुलाई बलम्भुस्थित काेभिड अस्पतालमा लग्ने तयारी भईरहेकाे उनले बताए ।

Share News