डिन कार्यालयमा नेविसंघले लगायो ताला

<p>काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ। नेविस‌ंघले बारम्बार राखेका मागहरु सम्बाेधन नभएकाे भन्दै विद्यार्थीले ताला लगाएकाे हाे । आईतबार विज्ञप्ती जारी गर्दै नेविसंघले ताला लगाएको जनाएकाे छ । विश्वविद्यालयले तारे हाेटलमा बसेर आर्थिक लेनदेन गरी नियुक्त गरेकाे संघकाे आराेप छ ।</p>

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ। नेविस‌ंघले बारम्बार राखेका मागहरु सम्बाेधन नभएकाे भन्दै विद्यार्थीले ताला लगाएकाे हाे ।

आईतबार विज्ञप्ती जारी गर्दै नेविसंघले ताला लगाएको जनाएकाे छ । विश्वविद्यालयले तारे हाेटलमा बसेर आर्थिक लेनदेन गरी नियुक्त गरेकाे संघकाे आराेप छ ।

Share News