सुनको भाउ ताेलाकाे ९६ हजार तीन सय, हालसम्मकै उच्च

<p>काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई ९६ हजार तीन सय पुगेकाे हाे । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको [&hellip;]</p>

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई ९६ हजार तीन सय पुगेकाे हाे ।

शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Share News