आजदेखि निजी सवारीको जोर विजोर प्रणाली हट्यो

<p>काठमाडौं । बुधबारदेखि निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । मंगलबार साँझ सरकारले सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएकाे निर्णय सार्वजनिक गरेकाे हाे । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो ।</p>

फाइल फाेटाे

काठमाडौं । बुधबारदेखि निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो ।

मंगलबार साँझ सरकारले सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएकाे निर्णय सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो ।

Share News