मन्त्रिपरिषद् बैठक बस्दै, आज महत्वपूर्ण यी ३ निर्णय हुन सक्ने

<p>आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको बताइएकाे छ । आजको बैठकले आन्तरिक हवाई उडान सुरु गर्ने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन गर्ने, विद्यायल सञ्चालन गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ ।</p>

आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको बताइएकाे छ ।

आजको बैठकले आन्तरिक हवाई उडान सुरु गर्ने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन गर्ने, विद्यायल सञ्चालन गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ ।

Share News