फरार रहेका सिद्धार्थ बैंकका पूर्वसञ्चालक पक्राउ

<p>काठमाडौं । फरार रहेका  सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार  बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो।अदालतको सो फैसलापछि उनी फरार रहँदै आएका थिए ।</p>

काठमाडौं । फरार रहेका  सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार  बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो।अदालतको सो फैसलापछि उनी फरार रहँदै आएका थिए ।

Share News