नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित

<p>काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज ९आइतबार० बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । स्थायी कमिटि बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको बताइएकाे छ । केन्द्रीय सचिवालयमा ओलीले शनिबार महाधिवेशनको प्रस्ताव गर्दा त्यसमा दाहालले सहमति जनाएको खबर आएको थियो । तर प्रचण्डले आफू पक्षका नेतासँग आइतबार खुमलटारमा [&hellip;]</p>

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज ९आइतबार० बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । स्थायी कमिटि बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको बताइएकाे छ ।

केन्द्रीय सचिवालयमा ओलीले शनिबार महाधिवेशनको प्रस्ताव गर्दा त्यसमा दाहालले सहमति जनाएको खबर आएको थियो । तर प्रचण्डले आफू पक्षका नेतासँग आइतबार खुमलटारमा आफूले कुनै सहमति नगरेको बताएका थिए ।

Share News