कृषिमा १५ प्रतिशत लगानी गर्नै पर्ने, कृषि विकास बैंक अगुवा बैंक

<p>काठमाडौं । वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नै पर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसरी १५ प्रतिशत कर्जा पुर्याउनु पर्ने समय भने २०८० साल असार मसान्तसम्मको म्याद दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नै पर्ने भएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसरी १५ प्रतिशत कर्जा पुर्याउनु पर्ने समय भने २०८० साल असार मसान्तसम्मको म्याद दिइएको छ ।

कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा अघि बढाइने भएको छ ।

Share News