बैंक तथा वित्तीय संस्थाको एकीकरण र सुदृढीकरणमा जोड दिइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिने भएकाे छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आव २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । वित्तीय क्षेत्रको विकास र स्थायित्वकालागि बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिइने उनले बताए । &nbsp;</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिने भएकाे छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आव २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

वित्तीय क्षेत्रको विकास र स्थायित्वकालागि बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिइने उनले बताए ।

 

Share News