नेकपाका भोलिको बैठक नरोकिने

<p>काठमाडौं । बिहिबार बसेकाे नेकपाकाे शिर्ष नेताहरुकाे छलफल बिना निष्कर्ष टुंगिएपनि भाेली बस्ने भनिएकाे स्थायी कमिटी बैठक भने नरोकिने भएकाे छ । करीव ३ घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएकाे हाे । वार्तामा सहभागी महासचिव विष्णु पौडेलले नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएकाे बताए ।</p>

काठमाडौं । बिहिबार बसेकाे नेकपाकाे शिर्ष नेताहरुकाे छलफल बिना निष्कर्ष टुंगिएपनि भाेली बस्ने भनिएकाे स्थायी कमिटी बैठक भने नरोकिने भएकाे छ ।

करीव ३ घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएकाे हाे । वार्तामा सहभागी महासचिव विष्णु पौडेलले नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएकाे बताए ।

Share News