लकडाउनका कारण समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

<p>काठमाडौं । लकडाउनको समयकम खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरु बढीमा ६ महिनासम्म थप समय दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ती मार्फत जनाएकाे छ । महासंघकाे अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, [&hellip;]</p>

काठमाडौं । लकडाउनको समयकम खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरु बढीमा ६ महिनासम्म थप समय दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ती मार्फत जनाएकाे छ ।

महासंघकाे अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक र परामर्शदाताको सिफारिसका आधारमा खरिद सम्झौता गर्ने अधिकारीले म्याद थपको निर्णय गर्न सक्नेछन् ।

 

 

Share News