निजी विद्यालयमा आर्थिक समस्या भएको भन्दै अनलाइन कक्षा बन्द, शिक्षक कर्मचारीलाई बेतलबी घरमै राख्ने

<p>काठमाडाैं । बिहिबारदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक-कर्मचारीलाई बेतलबी बिदामा राख्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय गरेका छन् । निजि विद्यालयका संस्था प्याबसन र एनप्याबसनले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ताे बताएका हुन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आर्थिक समस्याका कारण अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने आफुहरुले निर्णय गरेकाे बताए । &nbsp;</p>

काठमाडाैं । बिहिबारदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक-कर्मचारीलाई बेतलबी बिदामा राख्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय गरेका छन् । निजि विद्यालयका संस्था प्याबसन र एनप्याबसनले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ताे बताएका हुन् ।

नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आर्थिक समस्याका कारण अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने आफुहरुले निर्णय गरेकाे बताए ।

 

Share News