प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकारसँग धारणा

<p>काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्&#x200d;ट पार्टी (नेकपा) को धारणा मागेको छ । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्&#x200d;ट पार्टी (नेकपा) को धारणा मागेको हाे । विज्ञप्ति प्रधानमन्त्रीका अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको शर्माले उल्लेख [&hellip;]</p>

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ ।

मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको हाे । विज्ञप्ति प्रधानमन्त्रीका अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको शर्माले उल्लेख गरेका छन् ।

Share News