सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ९२ हजार ८ सयमा कारोबार

<p>काठमाडौं । बुधबार सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ बिक्री भएको तेजावी सुन बुधबार ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । बुधबार सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

त्यस्तै मंगलबार प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ बिक्री भएको तेजावी सुन बुधबार ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार ९ सय ९५ रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News