सवारी अनुमति पत्र वितरण बन्द

<p>काठमाडौं । काेभिड-१९ काे जाेखिम बढेकाे भन्दै यातयात व्यवस्था कार्यलय ललितपुरले सवारी अनुमति पत्र वितरण बन्द गरेकाे छ । मंगलबार सुचना जारी गर्दै कार्यलयले अर्का सुचना जारी नभएसम्मकाे लागि पत्र वितरण बन्द गरेकाे जनाएकाे छ । सुचनामा भनिएकाे छ, &#8216;यस कार्यलयबाट वितरण भईरहेकाे सवारी चालक अनुमति पत्र काेभिड-१९ काे यस क्षेत्रमा उच्च जाेखिम रहेकाे तथा सङ्क्रमण बढ्दै गईरहेकाे हुँदा [&hellip;]</p>

काठमाडौं । काेभिड-१९ काे जाेखिम बढेकाे भन्दै यातयात व्यवस्था कार्यलय ललितपुरले सवारी अनुमति पत्र वितरण बन्द गरेकाे छ । मंगलबार सुचना जारी गर्दै कार्यलयले अर्का सुचना जारी नभएसम्मकाे लागि पत्र वितरण बन्द गरेकाे जनाएकाे छ ।

सुचनामा भनिएकाे छ, ‘यस कार्यलयबाट वितरण भईरहेकाे सवारी चालक अनुमति पत्र काेभिड-१९ काे यस क्षेत्रमा उच्च जाेखिम रहेकाे तथा सङ्क्रमण बढ्दै गईरहेकाे हुँदा सवारीचालक अनुमति पत्र मिति २०७७/३/३० देखि अर्काे सुचना नभएसम्मकाे लागि वितरण कार्य स्थगित गरिएकाे व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सुचना प्रकाशन गरिएकाे छ । ‘

 

Share News