काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटार बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गरांएका हुन् ।