उपत्यकामा चल्न थाले सार्वजनिक बस

<p>काठमाडौं । साेमबारदेखि काठमाडौं उपत्यकामा केही सार्वजनिक बस चल्न थालेका छन् ।उपत्यकामा थाेरै संख्यामा सार्वजनिक बस चल्न थालेका हुन् । स‌ंयुक्त यातायता, मयुर यातायातका केही बसहरु उपत्यकामा चल्न थालेका हन् । सरकारले असार २६ गतेदेखि ५० प्रतिशत भाडा बढाएर जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो। &nbsp; &nbsp;</p>

काठमाडौं । साेमबारदेखि काठमाडौं उपत्यकामा केही सार्वजनिक बस चल्न थालेका छन् ।उपत्यकामा थाेरै संख्यामा सार्वजनिक बस चल्न थालेका हुन् । स‌ंयुक्त यातायता, मयुर यातायातका केही बसहरु उपत्यकामा चल्न थालेका हन् ।

सरकारले असार २६ गतेदेखि ५० प्रतिशत भाडा बढाएर जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो।

 

 

Share News