कास्कीमा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो

<p>काठमाडौं । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ज्यान गुमाउनेमा पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापा उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको बताईएकाे छ । यस्तै पहिराेले ११ जना घाइते भएका छन् । &nbsp;</p>

काठमाडौं । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ज्यान गुमाउनेमा पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापा उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको बताईएकाे छ ।

यस्तै पहिराेले ११ जना घाइते भएका छन् ।

 

Share News