सरिता गिरीकाे सांसद पद चैट !

<p>काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसद पद गुमाएकी छिन्। संसद सचिवावलयका महासचिव भरतराज गौतमले सूचना प्रकिशन गर्दै गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको जानकारी दिएका हुन् । गिरीले नेपालकाे नयाँ नक्साकाे विराेध गरेपछि विवादमा तानिएकी थिईन् ।</p>

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसद पद गुमाएकी छिन्। संसद सचिवावलयका महासचिव भरतराज गौतमले सूचना प्रकिशन गर्दै गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको जानकारी दिएका हुन् ।

गिरीले नेपालकाे नयाँ नक्साकाे विराेध गरेपछि विवादमा तानिएकी थिईन् ।

Share News