सरकारको नीति तथा कार्यक्रममा यसपाली आएन ‘मेरो सरकार’

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदमा भएको सम्बोधनमा ‘मेरो सरकार’ शब्द परेको छैन । गत वर्ष संघीय संसदमा सम्बोधन गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दको व्यापक आलोचना भएको थियो । राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन् । उनले आजको सम्बोधनमा ‘यो सरकार’ तथा ‘सरकार’ मात्रै शब्दावली प्रयोग गरेकी [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदमा भएको सम्बोधनमा ‘मेरो सरकार’ शब्द परेको छैन । गत वर्ष संघीय संसदमा सम्बोधन गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दको व्यापक आलोचना भएको थियो ।

राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन् । उनले आजको सम्बोधनमा ‘यो सरकार’ तथा ‘सरकार’ मात्रै शब्दावली प्रयोग गरेकी छन् ।

सम्बन्धित सामग्री

यस्तो आयो सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (अपडेट)

Share News