नगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने

<p>तनहुँ । तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने नगरपालिकाको निर्णय १० दिनमै सच्चिएको हो । नगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मीरा जोशीको संयोजकत्वमा सोमबार सम्पन्न बैठकले यसअघिको निर्णयलाई सच्याउँदै गण्डकी र वाग्मती प्रदेशमा [&hellip;]</p>

Share News