काेराेना काेषमा साना किसान विकास लघुवित्तकाे १० लाख सहयाेग

<p>काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख सहयोग गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको साना किसान विकास लघुवित्त संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए [&hellip;]</p>

काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख सहयोग गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको साना किसान विकास लघुवित्त संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए ।

Share News