काठमाडौं, १० फागुन । गत पुस मसान्तसम्मको वित्तीय विवरणका आधारमा बैंकहरुले प्रकाशित गरेको आफ्नो कम्पनीको प्रतिसेयर आम्दानी भिन्न भिन्न रहेको छ । केही बैंकहरुको प्रतिसेयर आम्दानी ५० रुपैयाँभन्दा माथि रहेको छ भने केही बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा कम छ ।
सेयरमा लगानी गर्नेहरुले लगानी गर्ने कम्पनीको प्रतिसेयर आम्दानी कति छ भनेर हेर्ने र्पेन हुन्छ । बैंकहरुले प्रकाशित गरेको विवरणका आधारमा बैंकहरुको प्रतिसेयर आम्दानी र खुद नाफा निम्न अनुसार छ ।
माछापुच्छ्रे बैंक
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा रहेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४० करोड १३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत बर्ष यस्तो नाफा ३४ करोड ४० लाख रुपैयाँ थियो ।
जनता बैंक
प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १० करोड ९२ लाख रुपैयाँ थियो ।
एनसीसी बैंक
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४२ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २३ करोड ९२ लाख रुपैयाँ थियो ।
सनराइज बैंक
प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २६ करोड ४ लाख रुपैयाँ थियो ।
बैंक अफ काठमाण्डू
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३३ करोड ७ लाख रुपैयाँ थियो ।
एनएमबी बैंक
प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ५ लाख रुपैयाँ थियो ।
एभरेष्ट बैंक
प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ४८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ७७ करोड १२ लाख रुपैयाँ थियो ।
कुमारी बैंक
प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २१ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १८ करोड १६ लाख रुपैयाँ थियो ।
कृषि विकास बैंक
प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५३ करोड ४५ लाख रुपैयाँ थियो ।
एनबी बैंक
प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । गत बर्ष यस्तो सेयर आम्दानी २७ रुपैयाँ थियो । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३६ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३३ करोड ११ लाख रुपैयाँ थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल
प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ४५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ६१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ६४ करोड ४६ लाख रुपैयाँ थियो ।
सिभिल बैंक
प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १५ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १७ करोड ६९ लाख रुपैयाँ थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल
प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३१ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ९८ लाख रुपैयाँ थियो ।
सेन्चुरी कमर्शियल बैंक
प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १६ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ९ करोड ९८ लाख रुपैयाँ थियो ।
हिमालयन बैंक
प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६६ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ८० करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५८ करोड ९५ लाख रुपैयाँ थियो ।
नविल बैंक
प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ५० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ थियो ।
ग्लोबल आइएमइ बैंक
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५४ करोड ४ लाख रुपैयाँ थियो ।
एनआइसी एशिया
प्रतिसेयर आम्दानी २७ रुपैयाँ १८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ५० करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३६ करोड ६ लाख रुपैयाँ थियो ।
सानिमा बैंक
प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४० करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ८१ लाख रुपैयाँ थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंक
प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ९६ करोड ६० लाख रुपैयाँ थियो ।
प्राइम कमर्शियल बैंक
प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४६ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३६ करोड २१ लाख रुपैयाँ थियो ।