
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो सेयर सम्बन्धी सम्पूर्ण काम गर्नको लागि उक्त मार्केटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सो सम्बन्धि दुई संस्थाबीच चैत ७ गते सम्झौता भएको कम्पनीले जनाएको छ ।