साढे एक अर्ब बढीकाे संशोधित बजेट पारित

<p>लहान  । लहान नगरपालिकाको पाँचाैं नगरसभाले चालू आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ६२ करोडभन्दा बढीको संशोधित बजेट पारित गरेको छ । नगरसभाबाट पारित भएका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले चालू आव २०७६/७७ का लागि रु एक अर्ब ६२ करोड २४ लाख ६१ हजारको संशोधित बजेट पारित गरेको [&hellip;]</p>

Share News