सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार

<p>काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन अर्थात शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७० हजार ४ सय रुपैयाँ बिक्री भइरहेको छ । त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ, भने शुक्रबार ७० हजार [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन अर्थात शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७० हजार ४ सय रुपैयाँ बिक्री भइरहेको छ ।

त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ, भने शुक्रबार ७० हजार ३ सयमा कारोबार भएको थियो ।
चाँदी भने सोही मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News