एनआरएनएलाई राजनितिकरहित संंस्था बनाउने नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता

<p>काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघलाई राजनीतिकरहित संस्थाका रुपमा स्थापित गर्ने बताएका छन् । शुक्रबार नयाँ कार्य समितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले संघको महाधिवेशन र चुनावतामा केही राजनितीक क्रियाकलाप तथा चलखेल बढि देखिएकोले यसको अन्त्यका लागि अाफु लागि पर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालयमा १० अर्ब रुपैयाँ लगानी [&hellip;]</p>

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघलाई राजनीतिकरहित संस्थाका रुपमा स्थापित गर्ने बताएका छन् ।
शुक्रबार नयाँ कार्य समितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले संघको महाधिवेशन र चुनावतामा केही राजनितीक क्रियाकलाप तथा चलखेल बढि देखिएकोले यसको अन्त्यका लागि अाफु लागि पर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालयमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन पहल गर्ने, सम्पूर्ण गैर अावासीय नेपालीलाई निशुल्क सदस्यता वितरण गर्ने, घरमै बसेर अनलाइनका माध्यमबाट मतदान गर्न सक्ने व्यवस्था गर्ने लगायतका मुद्दाहरुलाई बिशेष प्राथमिकताका साथ लागू गर्ने बताए ।

Share News